रुकुम पश्चिम दुवै प्रदेशसभामा माओवादी केन्द्र अगाडि



सैघाली खबर
रुकुम पश्चिम ,२२ मंसिर


रुकुम पश्चिमको मतगणना जारी रहँदा प्रदेशसभा कमा माओवादी केन्द्रका रातो कामीले ७ हजार २६९ मत ल्याएका छन्। कांग्रेसका कृष्णबहादुर रोकायले ३ हजार २०६ मत पाएका छन्। यस्तै प्रदेशसभा खमा माओवादी केन्द्रका गोपाल शर्माले ५ हजार ८८३ मत ल्याएका छन् भने कांग्रेसका खड्कबहादुर डाँगीले २९५८ मत पाएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्