सैघाली खबर
काठमाडौं,२२ मंसिर
ललितपुरको क्षेत्र नं २ मा एमालेका नेता कृष्णलाल महर्जनले अग्रता लिएका छन । उनले ५३७७ मत पाएका छन । लोकतान्त्रिक गठबन्धनबाट नेपाली काग्रेसका चन्द्र महर्जन ३३४५ मत पाएका छन।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।