दाङमा मतगणना सुरु



सैघाली खबर

दाङ, मंसिर २२ । दाङमा हिजो भएको प्रतिनिधी र प्रदेश सभाको मतगणना सुरु भएको छ । घोराही स्थित उच्च मावि भरतपुरमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत हेमन्त राववले जानकारी दिनुभयो । पहिलो चरणमा प्रतिनिधी सभा दाङ क्षेत्र नं. २ को मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राववले जानकारी दिनुभयो ।

दाङ क्षेत्र नं. २ का बाम गठबन्धनका प्रतिनिधी सभाका उम्मेदवार कृष्णबहादुर महरा र नेपाली काँग्रेसका उम्मेदवार राजु खनाल मतगणना स्थलमा !

उहाँका अनुसार जिल्लाका तीन वटा निर्वाचन क्षेत्रको मतगणना सुरु गर्न थालिएको उहाँले वताउँन’भयो । प्रतिनिधी र प्रदेश सभाको प्रत्येक्ष तर्फको मतगणना सकिएपछि समानुपातिको मतगणना सुरु गरिने गरिने उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्