सैघाली खबर
काठमाडौं,२२ मंसिर
आज विहान आठ बजेर छत्तीस मिनेट जादा भुकम्पको धक्का महसुुस भएको छ । दोलखा केन्द्र बिन्दु बनाएर ५.२ प्रतिशत रेक्टर बराबरको धक्का भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।