दाङ क्षेत्र नं. १ को मतगणना सुरु



सैघाली खबर
दाङ २२ मंसिर । दाङ क्षेत्र नं. १ को पनि मतगणना सुरु भएको छ । घोराही स्थित उच्च मा.बि. भरतपुरमा मतगनणा सुरु गरिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । दाङ क्षेत्र नं. १ को प्रदेश सभा र प्रतिनिधी सभा दुबैको मतगणना सुरु गरिएको वताउँनुभयो । यस भन्दा पहिले दाङक्षेत्र नं. २ को मतगणना पहिले नै सुरु भैसेको छ । रावलका अनुसार क्षे नं. ३ को मतगणना गर्ने बारेमा राजनितिक दलहरु छलफलमजुटेको समेत उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्