दाङमा महराको अग्रता



सैघाली खबर,
दाङ, २२ मंसिर । दाङको निर्वाचन क्षेत्र नं। २ मा ३ हजार मत गणना गर्दा माओवादीका नेता कृष्णबहादुर महरालाई १ हजार ७ सय मत प्राप्त भएको छ ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्व उपप्रधानमन्त्रीका समेत रहेका महराका प्रतिपर्धी नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद राजु खनाललाई ३ हजार मत गन्ता १ हजार ६३मत प्राप्त भएको जानकारी दिइएको छ ।

प्रारम्भिक मत परिनाम अनुसार ३ हजार मत गन्दा निर्वाचन क्षेत्र नं। २ मा नेकपा मालेलाई हालसम्म ९१ मत, नयाँ शक्तिलाई २० मत, जनमोर्चालाई १२ मत र राष्ट्रिय जनमुक्ति पार्टीलाई ६ मत मात्रै प्राप्त भएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्