नेकपा एमाले तुल्सीपूर उपमहानगरपालिकाको चुनाबि सभा



 

yamaleeeeनेकपा एमाले तुल्सीपूर उपमहानगरपालीका वडा न। ८ का वडा उम्मेद्धारहरुको घर दैलो कार्यक्रम सोमबार देखी शुरु भएको छ । टोप बहादुर के।सी को अध्यक्षता एंव तुल्सीपूर उपमहानगर
पालीकाका उपमेयर माया आर्चायको प्रमूख आतीथ्यमा कार्यक्रम शुरु भएको हो । कार्यक्रममा बोल्दै उम्मेद्धारहरुले वडालाई बिकाश पूर्ण बनाउने आफनो प्रमूख दायीत्व भएको बताउदै शुर्य चिन्हमा मतदान गर्न आम जनसमुदायलाई आग्रह गरेका थिए । उनीहरुले आज वडाबासीको आबश्शयक्तालाई पूरा गर्ने प्रतीबद्धता ब्यक्र गरेका थिए । कार्यक्रममा जील्ला कमिटी सदस्य कृष्ण भूषाल,वडा अध्यक्ष मेघराज भूषाल , महिला नेतृ रेखा शर्मा लगाएतले बोलेका थिए । अखिल नेपाल महिला संघकी सदस्य जया पाण्डेको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण मुकुन्द काफलेले गर्नु भउको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्