काठमाडौँ ४ मा गगनलाई पछि पारे राजन भट्टराईले



सैघाली खबर,

जनकपुर, २२  मंसिर– ।धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालबिच कडा प्रतिस्पर्धा देखिएको छ । जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनाको प्रारम्भिक विवरण अनसार राजपाका उम्मेदवार राजेन्द्र महतो १३ मतले मात्र अघि हुनुहुन्छ ।

महतोले ५ सय ८४ मत ल्याउनु भएको छ । निधिले भने ५ सय ७१ मत ल्याउनु भएको छ । मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्