शर्मा भन्दा चौधरी ७१ मत अन्तरले पछाडि परे



सैघाली खबर,
तुलसीपुर, २२ मंसिर । दाङको निर्वाचन क्षेत्र नं। ३ ९१०को प्रारम्भिक परिनाम सार्वजनिक भएको छ । यहाँपनि सुरुवातमै बाम गठवन्धनकै अग्रता देखिएको छ ।

माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवार जगप्रशाद शर्मा ९अपार०लाई ७ सय ६६ मत प्राप्त हुँदा नेपाली काँग्रेसका उम्मेदवार तथा श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ६ सय ९५ मत प्राप्त भएको छ ।

१ हजार ७ सय १४ मत गणना गरिसक्दा शर्मा भन्दा चौधरी ७१ मत अन्तरले पछाडि परेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्