दाङ क्षेत्र नं ३ मा दीपक गिरीको अग्रता



सैघाली खबर,
दाङ ,२२(मंसिर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नं। ३ दाङका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले सुरुवाती अग्रता लिनु भएको छ।तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा सदस्य उम्मेदवार कांग्रेसका दीपक गिरी मात्रै अगाडी हुनुहुन्छ।

१ हजार ७ सय मत गणना हुँदा गिरीले ८ सय ७ मत प्राप्त गर्नु भएको छ भने वाम गठवन्धनका उम्मेदवार हिराचन्द्र केसीलाई ७ सय ७६मत प्राप्त गर्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्