महराको अग्रता कायमेै



सैघाली खबर,
दाङ २२ मसिरं
दाङको निर्वाचन क्षेत्र नं। २ मा ५हजार ९ सय ९८मत गन्दा  मत गणना गर्दा माओवादीका नेता कृष्णबहादुर महरालाई ३हजार २ सय २०मत प्राप्त भएको छ ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्व उपप्रधानमन्त्रीका समेत रहेका महराका प्रतिपर्धी नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद राजु खनाललाई  २ हजार१सय ७७मत प्राप्त भएको जानकारी दिइएको छ ।

पछिल्लो परिनाम अनुसार निर्वाचन क्षेत्र नं। २ मा नेकपा मालेलाई हालसम्म ९१ मत, नयाँ शक्तिलाई २० मत, जनमोर्चालाई १२ मत र राष्ट्रिय जनमुक्ति पार्टीलाई ६ मत मात्रै प्राप्त भएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्