टप फिचर

गण्डकीमा आजै थपिए ५६ कोरोना संक्रमित, संक्रमितकाे संख्या ३८० पुग्यो

By Thah Online

June 19, 2020

काठमाण्डौँ, असार ५ गण्डकी प्रदेशमा आज (शुक्रबार) ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बिहान ६ बजे विज्ञप्ति प्रकाशन गरी थप २४ जनाका संक्रमण पुष्टि भएको जानकारी दिएको गण्डकी स्वास्थ्य निर्देशनालयले पुनः ११ बजे अर्काे विज्ञप्ति जारी गरी अरू ५६ संक्रमित थपिएको जनाएको हो ।

सबै गरेर अहिलेसम्म गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ३८० पुगेको निर्देशानलयले जनाएको छ ।

हेर्नुस् नयाँ थपिएका संक्रमितको विवरण :