टप फिचर

सैनिक कल्याणकारी बोर्डमा सेवाको अवसर (सूचनासहित)

By Thah Online

June 19, 2020

काठमाण्डौँ, असार ५ नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।

कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमूख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो ।

दरखास्त बुझाउने अन्तिम मिती आगामी असार १९ गतेसम्म तोकिएको छ ।

अन्य जानकारीको लागि नेपाली सेनाको वेवसाईट www.nepalarmy.mil.np मा सम्पर्क राख्न भनिएको छ । हेर्नुहोस् सूचना :