८० क्षेत्रको गणनामा एमाले ५, माओवादी १ र स्वतन्त्र १ स्थानमा विजयी



मंसिर २२, २०७४-प्रतिनिधिसभाको ८० स्थानको मतगणना एमालेले पाँच, माओवादी केन्द्रले १ र स्वतन्त्रले १ एक स्थानमा जित हात पारेको छ । त्यसैगरी एमालेले ३८, माओवादी केन्द्रले २१, नेपाली कांग्रेसले ८ र अन्यले ६ वटा क्षेत्रमा अग्रता लिएको छ ।
त्यसैगरी प्रदेशसभाको ९० क्षेत्रको मतगणनामा एमालेले ६, माओवादी केन्द्रले ३, कांग्रेसले २ र स्वतन्त्रले १ क्षेत्रमा विजय हाँसिल गरेका छन् । त्यस्तै प्रदेशसभामा एमालेले ३८, माओवादी केन्द्रले २५, नेपाली कांग्रेसले ८ र अन्यले ७ स्थानमा अग्रता लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्