क्षेत्र नं. १ मा बाम गठबन्धनको अग्रता




सैघाली खबर

दाङ, २२ मंसिर । दाङ क्षेत्र नं. १ मा बाम गठन्धका उम्मेदवार मेटमणी चौधरीको अग्रता कायमै रहेको छ । प्रतिनिधी सभाका उम्मेदवार चौधरीले २हजार ३ सय प्राप्त गरी अग्रता कायमै राख्नु भएको हो । भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका सुशिला चौधरी १ हजार ६ सय ६९ मत प्राप्त गर्नुभएको छ । यस्तै क्षे क्षेत्र नं. १ का प्रदेश सभा १ का बाम गठवन्धनका उम्मेदवार ईन्द्रजित चौधरीले १हजार ५ सय ७८ प्राप्त गर्नु भएको छ ।
मत प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रदिप थापाले ६ सय ३४ मत प्राप्त गर्नुभएको छ । भने क्षेत्र नंं १ को प्रदेश सभा २ रेवतीरमण शर्माले १ हजार २ सय १० प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिस्पर्धी काँग्रेसका जानकीलाल बस्नेतले ८ सय २३ मत प्राप्त गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्