पम्फा भुसाल बिजयी



सैघाली खबर
ललितपुर,२३ मंसिर

उपत्यकामा माओबादी केन्द्रले खाता खोलेको छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नं।३ का बाम गठबन्धनका साझा उम्मेदवार पम्फा भुसाल बिजयी भएकी छिन ।

क्षेत्र नं।३ मा १७०७ मन अन्तर सहित भुसालले जित हासिल गरेकी हुन् । भुसालले २४ हजार ३६ मत ल्याउदा कांग्रेसका मदन अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्