चुनावको मतपरिणा आउने क्रम जारी वामगठबनधन निकै अगाडी



सैघाली खबर
काठामाडौं,२३ मंसिर


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। यो समाचार तयार पार्दा सम्ममा बिहान ८ बजेसम्म हामी लाई प्राप्त समाचार अनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा २४ र प्रदेश सभामा ३२ स्थानमा विजय हासिल गरिसकेका छन् । एमालेले प्रतिनीधि सभामा १९ माओवादी केन्द्रले ४ स्थानमा जितेको छ ।

कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेश सभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ । यस्तै अग्रता लिइ रहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्