सैघाली खबर
झापा,२३ मंसिर
झापा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला ३६ सय मतले पछि परेका छन् । बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले १३ हजार ६० मत ल्याएर अगाडि रहेका छन् । कांग्रेस नेता सिटौलाले ९ हजार ४ सय ४१ मत ल्याएर लिङ्देनलाई पछ्याइरहेका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।