काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी



सैघाली खबर
काठामाडौं,२३ मंसिर

काठमाडौं क्षेत्र नम्बर ९ मा वाम गठबन्धनका तर्फबाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। उनी २२हजार ८५२ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ध्यानगोविन्द रञ्जितले १५ हजार ८०२ मत प्राप्त गरेका छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्