६८ स्थानको नतिजा सार्वजनिक, कसले कहाँ-कहाँ जिते ? (सूचीसहित)



सैघाली खबर,
काठमाडौं २३ मंसिर।। वाम गठबन्धनले हालसम्म प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ३२ स्थानमा विजय भएको छ । बिहान ८स्ण्ण् बजेसम्म प्राप्त विवरण अनुसार लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ३ स्थानमा विजय भएको छ ।
त्यस्तै नेपाली कांग्रेसले २१ स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले ६२ स्थानामा र माओवादी केन्द्रले २८ स्थानमा अग्रता लिएको छ ।

नेकपा एमाले
म्याग्दी( भुपेन्द्रबहादुर थापा ९नेकपा एमाले०( २३ हजार ३०८ मत
मनाङ( पाल्देन छोपाङ गुरुङ ९नेकपा एमाले०(
मुस्ताङ( प्रेमप्रसाद तुलाचन ९नेकपा एमाले०
मुगु( गोपालबहादुर बम ९नेकपा एमाले०(१३ हजार ३४ मत
बझाङ (भैरवबहादुर सिंह९एमाले०
डोल्पा( धनबहादुर बुढा९एमाले०(११७६१
बाजुरा (लालबहादुर थापा ९एमाले०(२८०५८
दार्चुला( गणशसिंह ठकुन्ना ९एमाले०(२८९९८
बाग्लुङ (सूर्यराज पाठक ९एमाले० ३३६५७
ताप्लेजुङ( योगेश भट्टराई९एमाले०२९४७९
ललितपुर( कृष्णलाल महर्जन (२७७१३
धादिङ १ (भूमी त्रिपाठी ९४९१२१०
काठमाडौं३स् कृष्णबहादुर राई (१९१६९
मोरङ ३स् भानुभक्त ढकाल( ४२४१३
मोरङ ६स् लालबाबु पण्डित(३३९४१
काठमाडौं ८स्जीवनराम श्रेष्ठ९१३३०७०
ओखलढुंगास् यज्ञराज सुनुवार९३२५८००
सिन्धुपाल्चोक २स् शेरबहादुर तामाङ९३८४०१०
मोरङ १स्धनश्याम खतिवडा९३७५२४०
काठमाडौं ९ स्कृष्ण गोपाल श्रेष्ठ९२२८५२०
धादिङ २स् खेमप्रसाद लोहनी९३६२५६०

माओवादी केन्द्र
पूर्वी रूकुम( कमला रोका ९माओवादी केन्द्र०(१० हजार ४ सय ३४ मत
रुकुम पश्चिम(जनार्दन शर्मा९माओवादी०(३४४०२
बागलुङ २स् देवेन्द्र पौडेल( २८८२७
सिन्धुपाल्चोक १स् अग्नि सापकोटा ९४०५०४०
ललितपुर ३स् पम्फा भुसाल९२४०३७०
अन्य
हुम्ला( छक्कबहादुर लामा ९स्वतन्त्र०
कांग्रेस
काठमाडौं १स् प्रकाशमान सिंह ९१०९३६०
रसुवाः मोहन आचार्य( १४४५३
काठमाडौं ४(गगनकुमार थापा ९२१५५१०

प्रदेशसभामा विजयी हुनेहरू
नेकपा एमाले
जुम्ला(प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय ९एमाले०( १०४५८
म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन ९एमाले०
मुस्ताङ( प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट ९एमाले०
मुस्ताङ( प्रदेश सभा ‘ख’( महेन्द्र बहादुर थकाली ९एमाले०
हुम्ला( प्रदेश सभा ‘क’( दलबहादुर रावल ९एमाले०
कालिकोट ‘क’(कुर्मराज शाही ९एमाले०
जाजरकोट ‘ख’ (करवीर शाही९एमाले०
ओखलढुंगा ‘क’ (अंबिर गुरूङ९एमाले० १८०८
धादिङ १‘क’( राजेन्द्रप्रसाद पाण्डे ९एमाले० २७३३२
डोल्पा १ क( नन्दसिंह बुढा ९एमाले० ५४९०
बझाङ (अर्जुनबहादुर थापा ९एमाले० १३५११
बाजुरा १ ख( प्रकाश शाह ९एमाले० १८१८६
बाजुरा १ क (बलदेव रेग्मी ९एमाले० ९८४०
जाजरकोट १ ख( करविर शाह९१५१८५०
धादिङ २ क( रामकुमार अधिकारी ९२०३६८०
ताप्लेजुङ( बलबहादुर साम्सोहाङ( १५४१७
बागलुङ( इन्द्रलाल सापकोटा( १७९१३
सोलुखुम्बु कस् उत्तम बस्नेत (१०६६८
सोलुखुम्बु खस्बुद्धीकुमार राजभण्डारी (१०३७८
भोजपुर १ खस् शेरधनराई ९२०३२२०

माओवादी केन्द्र
म्याग्दी( प्रदेशसभा ‘क’( विनोद केसी ९माओवादी केन्द्र०
पूर्वी रूकुम – प्रदेश सभा ‘क’( तेजवहादुर ओली९माओवादी०
पूर्वी रूकुम – प्रदेश सभा ‘ख’( पूर्णबहादुर घर्ती९माओवादी०
पश्चिम रूकुम( प्रदेश सभा ‘क’( रातो कामी ९नेकपा माओवादी०
धादिङ १‘ख’( शालिकराम जम्मरकट्टेल ९माओवादी० २३३८२
धादिङ २ ‘क’ जगत सिंखडा (९माओवादी०
डोल्पा‘ख’(वीरबहादुर शाही(६४१४ ९माओवादी०
पश्चिम रूकुम ‘ख’(गोपाल शर्मा ९माओवादी० १८६६०
बैतडी ‘क’ (प्रेम प्रकाश भट्ट ९माओवादी०
जुम्ला ‘क’( नरेश भण्डारी ९माओवादी०
ताप्लेजुङः टंक आङवुहाङग लिम्वु( १२१९८
बझाङः देवकी मल्ल ९थापा०( १६७४३

नेपाली कांग्रेस
हुम्ला( प्रदेशसभा ख (जीवनबहादुर शाही ९नेपाली काँग्रेस० – ४५१९ मत
रसुवा( प्रदेशतर्फ ‘क’ – प्रभात लामा ९नेपाली कांग्रेस०
मनाङ (चिन्तबहादुर घले ९कांग्रेस० ९९८
अन्य
मनाङ( प्रदेशसभा ‘क’( दीपक मनाङे ९स्वतन्त्र०
बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती ९जनमोर्चा० ११८८४
बागलुङ १ ‘ख’ कृष्ण थापा ९जनमोर्चा०(१४३७३

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्