काठमाडौं १० मा कांग्रेसका राजन केसीको विजय



सैघाली खबर,
काठमाडौं २३ मसिर। काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएउँदै विजयी भएका छन् । ।
केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्