काठमाडौंको प्रदेशसभामा कांग्रेसले खाता खोल्यो



सैघाली खबर
काठमाडौं,२३ मंसिर


काठमाडौंको प्रदेशसभामा नेपाली कांग्रेसले पनि खाता खोलेको छ ।क्षेत्र नं। ३ को ‘क’ मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका हुन् । लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्