पुरस्कार रकम दलित वालवालिकाहरु लाई सहयोग



जेष्ठ २२ दाङ । दलित वालवालिकाहरुको शैक्षिक विकासका लागि साहित्यकार एंव राजनितिज्ञ रेशम विसीले साहित्य वर्ष पुरस्कार रकम हस्तान्तरण गरी सहयो गरेका छन ।

p1दलित समुदायका वालावालिकाहरु आर्थिक अभावका कारण शिक्षा देखी वञ्चित रहनुपर्ने वाध्यता रहेकाले उनीहरुको शैक्षिक विकासका लागि सानो रकम भए पनि केही राहात स्वरुप सहयोग गरेका रकम हस्तान्तरण गर्दै विसीले वताए । राप्ती साहित्य परिषद दाङले ४१ औ स्थापना दिवस तथा १३ अधिवेशन क्रममा विसी लाई वर्ष साहित्य पुरस्कार अन्र्तगत हरिप्रसाद मीनापाण्डे साहित्य पुरस्कार घोराही उप–महानगरपालिका १५ दुर्गा भवानी टोलका करिव २० जना वालवालिका शिक्षा विकासका लागि सहयोग गरेका हुन । सहयोग लाई धन्यावाद दिदै टोल विकास संस्थाकी अध्यक्ष रन्जिता नेपाली वादीले सहयोगी मन लाई धन्यावाद दिदै समुदायको वालवालिकाहरुको शैक्षिक विकास लागि सहयोग हात फैलाउन सवैमा आग्रह गरेकी छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्