चितवन ३ मा प्रचण्डलाई २४ सय मतको अग्रता



सैघाली खबर
चितवन,२३ मंसिर


माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं। ३ मा २४ सय मतको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ३ हजार ३ सय ५९ मत पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्