लकडाउन खुकुलो भएपछि न्युरोडमा चहलपहल बाक्लियो (फोटो फिचर)



काठमाडौं / १५ असार
सरकारले लकडाउन खुकुलो बनाए सँगै न्युरोड तथा न्युरोड आसपासका क्षेत्रमा सर्वासाधारणको चहलपहल अलि बक्लिना थालेको छ । कोरोनाको कारणले सबैको रोजगारी गुमेकाले चहल पहल बढे पनि ब्यापार खासै नभएको व्यापारीहरु बताउछन।

यतिखेर अधिकांस मानिस ग्रामिण भेग तिरै भएकाले अरुबेला जस्तो भिडभाड त छैन त्यै पनि दिनानुदीन सर्वासाधारणको चाप बढ्दो क्रममा रहेको छ।

यो समय विवाहको लगनको समय हो तर पनि पोते पसल र सुन पसलहरुमा खासै ब्यापार भएको देखिदैन।अति आवस्यक वस्तुहरुको पनि माग कम भएकाले मानिसहरुमा आर्थिक मन्दी त लागेको हैन भन्ने प्रश्न उब्जिएको छ।

फोटो : दिपेश न्यौपाने / थाहा अनलाइन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्