सैघाली खबर
सप्तरी ,२३ मंसिर
सप्तरी २ बाट संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । २१ हजार ६ सय २० मतसहित यादव निर्वाचित भएका छन् । माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५ सय ८० र स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५८ मत पाए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।