दाङ , विहिबार भएको प्रतिनिधी र प्रदेश सभाको मत गणना जारी रहेको छ । दाङको घोराही स्थित उच्च मा.बि. भरतपुरमा दाङका तीन वटै मतदान क्षेत्रको मतगणना जारी रहेको छ । मत गणना स्थलमा विभिन्न पार्टीका कार्यकर्ताहरुको उत्साह जनक सहभागिता रहेको छ ।
मतगणना स्थलमा कृष्णबहादुर महरा र पत्रकार
मतगणना प्राङ्गणमा एमाले नेत्रृ एवं गायिका कोमल ओली
दाङ क्षेत्र नं. ३ ख प्रदेश सभाका उम्मेदवार उत्तर कुमार ओली
मत गणना स्थलमा तुलसीपुर उपमहानगरपालिकाका उप मेयर माया न्यौपाने
मत गणना स्थलमा सर्वसाधारण महिला

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।