फिचर

घोराही स्थित उच्च मा.बि. भरतपुरको मतगणना स्थल (फोटो फिचर)

By थाहा अनलाइन

December 09, 2017

 

दाङ , विहिबार भएको प्रतिनिधी र प्रदेश सभाको मत गणना जारी रहेको छ । दाङको घोराही स्थित उच्च मा.बि. भरतपुरमा दाङका तीन वटै मतदान क्षेत्रको मतगणना जारी रहेको छ । मत गणना स्थलमा विभिन्न पार्टीका कार्यकर्ताहरुको उत्साह जनक सहभागिता रहेको छ ।

 

 

मतगणना स्थलमा कृष्णबहादुर महरा र पत्रकार

मतगणना प्राङ्गणमा एमाले नेत्रृ एवं गायिका कोमल ओली

दाङ क्षेत्र नं. ३ ख प्रदेश सभाका उम्मेदवार उत्तर कुमार ओली

मत गणना स्थलमा तुलसीपुर उपमहानगरपालिकाका उप मेयर माया न्यौपाने

मत गणना स्थलमा सर्वसाधारण महिला