फराकिलो मतअन्तर सहित माधव नेपाल विजयी



सैघाली खबर
काठमाडौं,२३ मंसिर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर दुईबाट भारी मत अन्तरले चुनाव जितेका छन् ।
२७ हजार ३ सय ६६ मत ल्याउँदै नेपाल विजयी भएका हुन् ।नेपाली कांग्रेसका दिपक कुइँकेल १४ हजार ९ सय २ मत ल्याउँदै पराजित भएका छन् ।
विवेकशील साझा पार्टीका नेता सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएर तेस्रो भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्