दाङ क्षेत्र नं. ३ को प्रदेश सभा २ मा उत्तरकुमार ओली विजयी



सैघाली खबर
दाङ, २३ मंसिर । दाङ क्षेत्र नं. ३ को प्रदेश सभा २ मा एमालेका उत्तरकुमार ओली विजयी हुनु भएको छ । ओलीले २३ हजर ९ सय ७० मत प्राप्त गरि विजयी हुन भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । उहाँका प्रतिस्प्रर्धी बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गर्नु भएको थियो । ओली ६ हजार ४ सय ३५ मत अन्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत राववले जानकारी दिनुभयो । त्यस अबसरमा बोल्दै ओलीले दाङको विकासका आफुले साझा भुमिका निर्वाह गर्ने बताउँनुभयो । मैले समम्र जिल्लाको विकासका लागि सबै अगाडी बढ्ने छु उहाँले भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्