प्रधानमन्त्री देउवा डडेलधुराबाट विजयी



सैघाली खबर
काठमाडौं,२४ मंसिर


प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् ।

उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए। देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्