पत्रकारले नै सलहलाई फ्राई गरेर खाएपछि (भिडियो सहित)



दाङ / २० असार
दाङका वरिष्ट पत्रकार गोबिन्द खड्काले सलह किरा मारेर फ्राई गरेर खाएका छन्। सलहले कृषकलाई आक्रान्त पारिरहदा दाङको घोराइमा उनले भने सलह किराको परिकार बनाएर खाएका छन । अरिङ्गाल र फट्यांग्रा खाने चलन चलिआएकाले सलह पनि खाएको उनि बताउछन।
बाँकी भिडियोमा…

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्