अन्तरवार्ता

पत्रकारले नै सलहलाई फ्राई गरेर खाएपछि (भिडियो सहित)

By थाहा अनलाइन

July 04, 2020

दाङ / २० असार दाङका वरिष्ट पत्रकार गोबिन्द खड्काले सलह किरा मारेर फ्राई गरेर खाएका छन्। सलहले कृषकलाई आक्रान्त पारिरहदा दाङको घोराइमा उनले भने सलह किराको परिकार बनाएर खाएका छन । अरिङ्गाल र फट्यांग्रा खाने चलन चलिआएकाले सलह पनि खाएको उनि बताउछन। बाँकी भिडियोमा…