वामगठबन्धन कांग्रेस भन्दा धेरै अगाडी



सैघाली खबर
काठमाडौं,२४ मंसिर

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनले अग्रता कायम राखेको छ । यो समाचार तयार पार्दासम्म वामगठबन्धनको नेकपा एमालेले प्रतिनिधिसभामा ४३ ठाउँमा जित हासील गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १६ ठाउँमा विजयी हासील गरेको छ । तेस्रो स्थानमा हरेको नेपाली कांग्रेसले ८ वटा प्रतितिनिधिसशमा सदस्यमा जितेको छ ।

अग्रता हिसावले पनि एमालले अहिले सम्म ४१ ठाउँमा अग्रता कामय राखेको छ माओवादी केन्द्रले २० ठाउँमा अग्रता कायम राखेको छ कांग्रेस १५ ठाउँमा अगाडी छ । संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले २ ÷ २ ठाउँमा जित हासील गरेका छन् । यसैबिच प्रदेशसभा सदस्यमा पनि वाम गठबन्धन अगाडी देखिएको छ । अहिलेसम्म एमालले ६० ठाउँमा जित हात पारेको छ । माओवादीले ३४ कांग्रेसले १६ र संघिय समाजवादी फोरमले ५ ठाउँमा जित हात पारेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्