सेन्चुरी बैंक मेल्लेख शाखाद्वारा ७६ जना गरिब तथा जेहन्दार बिद्यार्थीलाई झाेला बितरण



लालबहादुर चदारा अछाम

अछाम मेल्लेख गाउपालिका मा रहेकाे सेन्चुरि कम्मर्सियल बैंक मेल्लेख शाखा द्वरा आज मेल्लेख गाउपालिका अन्तर्गतका ३८ बिद्यालय का ७६ जना बिद्यार्थी हरुला झाेला बितरण गरेकाे छ बैंकको संस्थागत समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार बिद्यार्थी हरुलाई झाेला बितरण गरिएकाे बैंकका मेल्लेख शाखा प्रबन्धक ललित ताम्राकारले बताउनु भएकाे छ गरिब तथा उतकृष्ट बिद्यार्थी हरुलाइ मेल्लेखका आठै वडाबाट बिद्यार्थी लाई छनाेट गरि बितरण गरिएकाे प्रबन्धक ताम्राकारले बताएका छन।

बिद्यार्थीहरुलाई सहयाेग पुग्ने गरि उनिहरुकाे उच्च मनाेबलबृर्दिका साथै शैक्षिक गुणस्तर बृदिमा सहयोग पुग्ने गरीकार्यक्रमकाे आयाेजना गरेकाे उहाकाे भनाइ रहेकाे छ । यसरी मेल्लेख शाखाको सेन्चुरीकम्मर्सियल बैंकक ले गरिब तथा जेहेन्दार बिद्यार्थी हरुलाइ झाेला बितरण गरेकाे मा मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहाेराले बैंक लाई धन्यवाद दिदै आगामी बर्ष पनि यस्ता खालका कार्यक्रम ल्याउन पर्ने भन्दै बैंक प्रति उच्च प्रसंसा सहित गर्नु भएकाे छ। झाेला बितरण कार्यक्रममा मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र खडका पुर्ब शिक्षा शाखा सयाेजक कालुसिह बाेहाेरा बैक का सम्पूर्ण कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्