बाम गठबन्धनका हिराचन्द्र केसी विजयी



सैघाली खबर,
दाङ २४ मसिर।दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका हिराचन्द्र केसी विजयी भएका छन । उनी ४० हजार २ सय ८७ मतका साथ विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका दिपक गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरे।

एमाले नेता केसीले गिरी भन्दा ६ हजार ५ सय ५७ मत बढि प्राप्त गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्