दाङ क्षेत्र नं। १ मा चौधरी बिजयी



सैघाली खबर,
दाङ २४ मसिर।दाङ क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार मेटमणि चौधरी विजयी भएका छन् । उनी ३४ हजार १ सय ८७ मत ल्याएर विजयी भएका हुनु् । उनका प्रतिद्धन्दी काग्रेसकी सुशीला चौधरीले २१ हजार ८ सय ४० मत ल्याएकी थिएन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्