आरजुलाई हराए नारदमुनिले



सैघाली खबर,
कैलाली २४ मसिर। कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित गर्दै वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना विजयी भएका छन् ।
रानाले २७ हजार २०२ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्