विजयकुमार गच्छदारले मतान्तर घटाउदै



सैघाली खबर,
सुनसरी । उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर घटाएका छन् । गच्छदार मतगणनाको सुरुवात पछाडि छन् । एमालेकी भगवती चौधरी अगाडि छन् ।
एमालेकि भगवती चौधरी(१८८००
कांग्रेसका विजयकुमार गच्छदार(१७२८३

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्