पूर्वमहामन्त्री कृष्ण सिटौलालाइ पछादै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी



सैघाली खबर,झापा । झापा प्रतिनिधिसभा ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला पारजित भएका छन् ।
सो क्षेत्रमा सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले३१ हजार १ ५९ मत ल्याए भने लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए। लिङ्देनले वाम गठबन्धनको समर्थन पाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्