रत्न बि.क को तिजको मौलिख गीत ऐ मेरी आमा सार्वजनिक (भिडियो सहित)




काठमाण्डौँ, असार २५
लकडाउनको समय मा अधिकांश कलाकारले व्यस्त जिन्दगीबाट फुर्सद पाए । पुराना दिनहरु केलाउने समय पनि पाए ।

अधिकांशले लकडाउनको समय परिवारसँग बिताए तर रत्न  बिकले भने छोरीचेलीको मनै बाट निस्केको पिरबेथा र बर्षा दिन को तिजमा पनि आमालाई भेट्न नपाउदा को पिडा लाई जस्ताको तेस्तै गीत सगितमा मनै छुने गरी आफ्नै शब्द र् संगीतसन्योजक मा निकै भाब पूर्ण मेरी आमा बोलको गीत बजार मा ल्याउनु भएको छ जस्मा स्वर संगीत रहेको छ कमला बि सी संगीतसन्योजक र शब्द भने रत्न  बि क को रहेको बताउनु भयो र अहिले समकै निकै भाबुक र मौलिख गीत रहेको पनि बताउनु भयो ।

बजारमा निकै छोटो समयमा आफ्नो नाम कमाउन सफल र् निकै चर्चित हुन सफल रत्न  बि क ले थुप्रै गीत संगीत बजारमा ल्याउनु भएको छ ।

भिडियो :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्