नरेश खातीको तिज गित ए आम्मै मयाकै पिरले सार्वजनिक




सीता घिमिरे/अर्घाखाँची
हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी छ । तर, नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन सुरु गरेका छन् भने केही तीज गीतहरु बजारमा आईसकेका छन् । कोरोनाको त्रास र बन्दाबन्दीको अवस्थामा नेपाली कलाकारहरु तीज गीत बजारमा ल्याउन लागिपरेका छन् ।

यसैक्रममा लाखौं श्रोताको मन जित्दै चर्चामा रहेका लोकगायक तथा सर्जक नरेश खातिको तीजका गीत ‘ए आम्मै मयाकै पिरले’ सार्वजनिक भएको छ ।

चर्चित गायिका समीक्षा अधिकारी र नरेश खातिको आफ्नै आवाजमा रहेको गितलाइ नरेश खातिले नै लय तथा शब्द गरेका छन् । सो गीतमा एल्बममा पछिल्लो समयका निकै चर्चित मोडेलहरु धुर्ब हिमाली र उषा उप्रेतीकोले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्