कमल वि.सि माल्दाईको नयाँ तीज गीत लुति सार्वजनिक



अर्घाखाँचीमा जन्मनु भएका कलाकार विशाल रायमाझीको तिज गित लुति सार्वजनिक भएको छ ।

हिन्दु नेपालिहरुको महान पर्व हरितालिका तिज आउन अझै केही समय बाकी छ तर नेपाली कलाकारहरूले भने तिजका गितहरु बजारमा ल्याउन सुरु गरिसकेका छन भने केही तिज गितहरु बजारमा आइसकेका छन ।

यसै क्रममा धेरै श्रोताको मन जित्दै चर्चामा रहेका कलाकार तथा सर्जक कमली बि सि माल्दाई र प्रतीक्षा वाग्लेको तिज गित लुति बजारमा आएको छ । हरिमाया रायमाझीको शब्द तथा विशाल रायमाझी लय रहेजो गितमा पछिल्लो समयका मोडेलहरु याद देबकोटा सरापे र एलिना रायमाझिको रहेको छ ।

राजकुमार मगरको निर्देशन सागर गौतमको सम्पादक रहेको गितलाइ राजकुमार मगरले छायांकन गरेका छन मारुनी डिजिटलबाट सार्वजनिक भएको गितलाइ विशाल रायमाझीको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्