खेलकुद

मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज भारतसँग प्रतिस्पर्धा गर्दै ।।

By थाहा अनलाइन

June 06, 2017

जेष्ठ,२३ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आज भारतको राष्ट्रिय टोलीसँग मुम्बईमा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेत मुम्बईको अँधेरी स्पोटर्स स्टेडियममा हुनेछ ।

नेपाली टोलीले भारतसँग उत्कृष्ट खेल खेल्ने लक्ष्य राखेको छ । नेपालले भारतको अनुरोधमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । भारत अहिले एसिया कपको तयारीमा छ ।