नरेश खातिको ज्यान जाला छोड्दिन नाच्न बरिलै सार्वजनिक




सीता घिमिरे/अर्घाखाँची
धेरै भन्दा धेरै गितमा आवाज दिनु भएका र पछिल्लो समयका निकै चर्चित गायक नरेश खातीको अर्को तिज गित ज्यान जाला छोड्दिन नाच्न बरिलै गित सार्वजनिक भएको छ ।

कोरोनाको त्रास र बन्दाबन्दिको अवस्थामा नेपाली कलाकारहरु तिज गित बजारमा ल्याउन लागि परेका छन । यसै क्रममा गायक नरेश खाती कै शब्द सिर्जनामा आएको यसगितलाइ स्वयम् नरेश खाती र चर्चित गायिका प्रिया श्रेष्ठको आवाज रहेको छ ।

सो गितमा पछिल्लो समयका चर्चित मोडेलहरु ओबि रायमाझी एलिना रायमाझी लोमश शर्माको अभिनय रहेको छ ।

मौसम हिमालिको निर्देशन करन चैसिरको छायांकन रहेको गितलाइ मनोज कार्किले सम्पादक गरेका छ्न । गोरक्ष डिजिटलबाट सार्वजनिक भएको गितलाइ मेक्सम नरेशको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्