चितवन ३ बाट यस्तो आयो पछिल्लो मत परिणाम, पाण्डेले उल्टाउलान त नतिजा ?



सैघाली खबर,
मंसिर २५, चितवन । चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता बढाउनुभएको छ ।

राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेसँग मतान्तर बढाउने क्रममा प्रचण्डले ३६ हजार ५ सय ७७ मत ल्याउनुभएको छ भने राप्रपाका पाण्डेले २७ हजार १ सय ११ मत ल्याउनुभएको छ ।

सुरुवाती अग्रता लिएका राप्रपाका पाण्डेसँग प्रचण्डले मतगणनाको तेस्रो दिन आइपुग्दा झन्डै ९ हजार ४ सय ६६ मतान्तर बढाउनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्