सैनिक प्रवक्तामा सहायक रथी सन्तोष बल्लभ नियुक्त (विज्ञप्ति सहित)



काठमाडौं / ०२ साउन ।
नेपाली सेनाका प्रवक्ता फेरिएका छन्। शुक्रबार सहायक रथी विज्ञानदेव पाण्डेले प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन्।

????????????????????????????????????

२०७५ चैत २९ गते प्रवक्ताको जिम्मेवारी सम्हालेका पाण्डे शुक्रबारबाट जिम्मेवारीबाट बाहिरिएका हुन्।

पाण्डेले आफ्नो कार्यकालमा सहयोगी भूमिका निर्वाह गर्ने सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारप्रति आभार व्यक्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्