दाङमा बम भटियो,सेनाद्धारा निष्क्रय



सैघाली खबर,
घोराही २५ मंसिर।
दाङको । घोराही १८ स्थित नेपाली सेनाको ब्यारेक नजिकै बेवारिसे बम फेला परेको हो । बम फेला परेपछी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उक्त बम संकटकालमा सेनाले रोखेको हुनसक्ने पनि दाङ प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले उक्त बम नेपाली सेनाले निष्क्रय पारेको जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्