कैलाली / ०३ साउन ।
कैलालीको घोडाघोडी नगरपालिका वडा न. ६ मा बुवा आमा नभएका ३ जना बालबालिका अलपत्र परेका छन् ।
२ वर्ष अगाडी उनीहरुका बुवाआमा दुवै बिते। उनीहरुको गाँस बास कपास केहि को पनि ठेगान छैन। अघिपछि जेनतेन काम गरेर जिबिका चलाउदै आएका ति बालबालिका आहिले अलपत्र परेका हुन्।
लक डाउन भएपछी काकाकाकीको घरमा बस्दै आएका थिए तर उनीहरुले पनि हेला गरेपछि हजुरबुवा हजुरआमाकोमा शरण लाग्न गएका छन् हजुरबुवा हजुर आमापनि बुढाबुढी भई सके केहि काम गर्न सक्दैनन्, गरिखाने जग्गा जमिन पनि छैन।
अहिले ति बालबालिकाको बिजोक भएको छ। उनीहरु पढ्न चाहन्छन तर दुइ छाक टार्नै मुस्किल भएको छ उनिहारुलाई ,बाँकी भिडियोमा…

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।