नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउछु ः सपाकोटा



सैघाली खबर
दाङ, २५ मंसिर । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले तुलसीपुर क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने बताउनुभएको छ ।

सैघाली खबर संग कुराकानी गर्दै प्रहरी नायव उपरिक्षक सापकोटाले पछिल्लो समय दाङको तुलसीपुर क्षेत्रमा केही अपराधिक घटनाहरु भईरहेकाले ति घटनाको निरुत्साहित गर्दै प्रत्येक नागरिक शान्ति सुरक्षाको प्रत्याभुृति दिलाउने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अपराध न्युनिकरण, नागरिकको सुरक्षा नै हाम्रो कर्तव्य हो । ’ म मेरो कर्तव्य लाई पुरा गर्ने छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्